यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मंगलबार, भदौ ३१, २०८२
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
आइतबार, भदौ २९, २०८२
नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन...
विद्युतीय चिकित्सा अभिलेख सुरु भएपछि वार्षिक २० लाख खर्च कटौती
शुक्रबार, भदौ २०, २०८२
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु भएपछि वार्षिक रु २० लाख खर्च कटौती हुने भएको छ । विश्वस्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि वार्षिक करिब रु २० लाख खर्च कटौती हुने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार...



