किसानलाई करिब तीन करोड अनुदान
शनिबार, असार १३, २०८३
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
मंगलबार, असार ९, २०८३
हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।



