तरकारी उत्पादनमा दोब्बरले वृद्धि
बिहीबार, असार ११, २०८३
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
मंगलबार, असार ९, २०८३
हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
सोमबार, असार ८, २०८३
गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। प्रतिकूल मौसम, रोगकीराको प्रकोप तथा सिँचाइ र गुणस्तरीय बीउबिजनको अभावका कारण उत्पादनमा ह्रास आएको हो । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज, धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८...
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
आइतबार, असार ७, २०८३
कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ।जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरणमार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै लगेको हो।



