Khabar Out
बरिष्ट कलाकार सुनिल थापाको निधन

काठमाडौं । बरिष्ट कलाकार सुनिल थापाको निधन भएको छ।

आज बिहान उनको निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

चिनो लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका थापा खलपात्रमा पहिलो रोजाईका कलाकार थिए। 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update