Khabar Out
सुडानमा मार्चपछि चरम खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

काठमाडाैँ । सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि खाद्यान्न भण्डारण समाप्त हुने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ।

यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिको लागि चिन्ता बढाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update