Khabar Out
काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी विद्यालय बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी विद्यालय बन्द गरिने भएका छन् । नेपाल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले दिएको जानकारी अनुसार भोलि विषम् परिस्थितिमा विद्यालय खुलाउन नसकिने हुँदा बन्द गर्न लागिएको हो ।

सोमबार काठमाडौंसहित देशभर भएको प्रदर्शनका क्रममा कम्तिमा पनि १९ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update