रसुवामा बाढीले बगाउदा १८ जना बेपत्ता

काठमाडौं । चीनबाट आएको बाढीले रसुवामा १८ बेपत्ता भएका छन । जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जनाएको छ।
हाल सुरक्षाकर्मीले बेपत्ताको खोजी र उद्धारकार्य जारी राखेको छ । चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा प्रहरी पनि रहेका जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ ०९:५४
प्रतिक्रिया दिनुहोस्