Khabar Out
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारीले पदको शपथ लिएकी छन्।
 
उपाध्यक्ष भण्डारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शफथ दिलाएका हुन् । भण्डारी सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update