Khabar Out
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबिच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन् । शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् ।

प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदैछ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update