जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
शुक्रबार, चैत २९, २०८१
काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
शुक्रबार, चैत २९, २०८१
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ हुनेभएको छ । सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ ।
सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ ।
सरकारले देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको छ : परराष्ट्रमन्त्री राणा
बिहीबार, चैत २८, २०८१



