पुनर्निर्माण प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’
मंगलबार, पुस ९, २०८१
वैदेशिक रोजगारका नाममा ठगी बढेसगै परराष्ट्र मन्त्रालयद्धारा तीन बुँदे ट्राभल एड्भाइजरी जारी
मंगलबार, पुस ९, २०८१
सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गरेको गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।



