Khabar Out
दुई करोडको लागतमा रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन बन्दै
दुई करोडको लागतमा रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन बन्दै म्याग्दी  । रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधि पूर्वक पूजा आजासहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गरे।
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम
Weather Update