माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
बुधबार, मंसिर १९, २०८१
चुरेमा बाँस रोप्न नयाँ दातृ निकाय खोज्दै सरकार
बुधबार, मंसिर १९, २०८१
चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए ।



