माछा मार्न गएका युवककाे मृत्यु
बुधबार, फागुन १४, २०८१
उपकुलपति सिफारिस प्रक्रिया टुंग्याउन १३ जना पदाधिकारीको संयुक्त ध्यानाकर्षण पत्र
बुधबार, फागुन १४, २०८१
लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी
बुधबार, फागुन १४, २०८१
आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन
बुधबार, फागुन १४, २०८१
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए ।



