कुखुरापालन गरेर मासिक पाँच लाख आम्दानी गर्दै सुरथ सुवेदी
मंगलबार, माघ २९, २०८१
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार बढि परिचयपत्र थन्कियो
मंगलबार, माघ २९, २०८१
सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।



