चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते
शुक्रबार, जेठ २, २०८२
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
बिहीबार, जेठ १, २०८२
यहाँको रामप्रसादराई गाउँपालिका वडा नम्बर ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ । भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश...



