संरक्षणको पर्खाइमा कोलुङ्ग झरना
बिहीबार, वैशाख ११, २०८२
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बिहीबार, वैशाख ११, २०८२
काठमाडौँ । आज देशभर १९ औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख...
चन्द्रागिरि नगरपालिकाद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकालीलाई दश–दश लाख सहयोग
बुधबार, वैशाख १०, २०८२
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–साँगा सडकको काम रोकियो
बुधबार, वैशाख १०, २०८२
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ ।
डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।



