Khabar Out
४५ औं वर्षमा मह जोडीको सहकार्य
४५ औं वर्षमा मह जोडीको सहकार्य
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।  सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् ।
Weather Update