पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा
शुक्रबार, मंसिर ५, २०८२
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध
बिहीबार, मंसिर ४, २०८२
बसको ठक्करबाट काभ्रेपलान्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडक छेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

-1763704146.jpg)
-1784977171.jpg)
