मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे
शनिबार, साउन २४, २०८२
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन २४, २०८२
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।



