यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, जेठ ६, २०८२
चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
मंगलबार, जेठ ६, २०८२
झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर...



