सोलु दूधकुण्डमा विपद् प्रतिकार्य पोस्ट स्थापना
बुधबार, असार ११, २०८२
खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय
बुधबार, असार ११, २०८२
सिरहा । जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको वर्षौँ बितिसक्दासमेत सिरहामा एउटा पनि सार्वजनिक शौचालय छैन ।
जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालयजस्ता मुख्य सरकारी अड्डा रहेको सदरमुकाममा...



