‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा बजेट अभावले स्थगित
शनिबार, असोज १८, २०८२
यस वर्षको मनसुन केही ढिला बाहिरिने
शुक्रबार, असोज १७, २०८२
नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद्...
विजयादशमीमा रावणको तीन वटा पुतला दहन गरियो
शुक्रबार, असोज १७, २०८२
महोत्तरी । असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ ।
रामले रावणमाथि विजयादशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ ।
यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको...



