शान्ति सेनाको १२ औँ समूहको टोली दक्षिण सुडान प्रस्थान
बिहीबार, माघ २९, २०८२
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
बुधबार, माघ २८, २०८२
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो ।
आइतबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो । प्रदूषण बढेर मङ्गलबार १९२ एक्युआई मापन गरिएको थियो । आज पनि प्रदूषण...



