पाँच जिल्लाका सात सय उद्योगको अनुगमन, नौ लाखका सामाग्री नष्ट
आइतबार, कात्तिक २५, २०८१

बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
शनिबार, कात्तिक २४, २०८१
विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।