Khabar Out
नौ वर्षसम्म पनि बनेन भुरुङ्दीखोलामा मोटरेबल पुल
नौ वर्षसम्म पनि बनेन भुरुङ्दीखोलामा मोटरेबल पुल पर्वत । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि बन्न सकेको छैन । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण सुरु भएको पुल ठेकेदारको लापारवाहीले बन्न नसकेको बताइएको छ । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत...
उखु अभावले महिनादिन अघि नै उद्योग बन्द
उखु अभावले महिनादिन अघि नै उद्योग बन्द महोत्तरी । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ ।
Weather Update