वैशाख महिनामा आठ अस्पतालमा १५ सेवा थपिने
सोमबार, वैशाख ८, २०८२
दुई करोड लागतमा बनेको वृद्धाश्रम बेवारिसे अवस्थामा
सोमबार, वैशाख ८, २०८२
बागलुङ । बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसेजस्तै बनेको छ ।
छानबिन समितिद्धारा आनन्दी सदाय मृत्यु प्रकरणको अनुसन्धान सुरु
आइतबार, वैशाख ७, २०८२
सिरहा । यहाँको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
गत पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।



