Khabar Out
बेनी–दरवाङ सडक : आठ वर्षमा बल्ल १७ किलोमिटर कालोपत्रे
बेनी–दरवाङ सडक : आठ वर्षमा बल्ल १७ किलोमिटर कालोपत्रे म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्रे भएको छ । चौबिस किलोमिटर लामो यो सडकको  स्तरोन्नति आठ वर्षअघि थालिएको हो । 
Weather Update