Khabar Out
अण्डाको मूल्य पून: वृद्धि

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update