Khabar Out
ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौँ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१३ मिनेटमा ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update