Khabar Out
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प 

काठमाडौं । आज बिहान दार्चुलामा भूकम्प गएको छ । दार्चुला घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । 


 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update