Khabar Out
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update