जेनजी प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
घाइते भएर अस्पताल पुर्याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १५:५३
प्रतिक्रिया दिनुहोस्