उद्योग खोल्न र बन्द गर्न एकद्वार प्रणाली बनाइने

काठमाडौं । सरकारले उद्योग स्थापना र बन्द गर्न एकद्वार प्रणाली स्थापना गर्ने भएको छ ।
संघीय संसदमा प्रस्तुत भइरहेको आगामी आर्थिक वर्षको २०८२–८३ बजेट पेस गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्