Khabar Out
बजेट २०८२–८३ : नेपालीले विदेशमा लगानी गर्न पाउने

 

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद् भवनमा प्रस्तुत भइरहेको छ ।  

नेपालीले विदेशमा लगानी गर्न पाउने लगानी बोर्डमार्फत थप सात खर्ब रुपैयाँबराबरको परियोजना सम्झौता गर्ने भएको छ । 

यस्तै, चार खर्ब रुपैयाँबराबरको आयोजना निर्माण थालिने भएको छ । लगानी बोर्डमा सार्वजनिक निजी साझेदारी विभाग खडा हुने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय सदनमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update