राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ ०९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय