Khabar Out
मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी छन् ।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् । उनी छोरा र नातिको सहयोगमा मतदान गर्न पुगेकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update