तीन महिनापछि भोजपुरमा निगमको उडान सुरु
मंगलबार, चैत १२, २०८१
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
मंगलबार, चैत १२, २०८१
राष्ट्रिय परिचयपत्र बनाउन दुई दिन हिड्नु पर्ने बाध्यता, रोकियो सामाजिक सुरक्षा भत्ता
मंगलबार, चैत १२, २०८१
मुगुको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनीले राष्ट्रिय परिचयपत्र लिन समस्या भएकाले भत्ता पाउन मुस्किल भइरहेको बताए ।



