ग्लोबल आइएमई बैंकको रूफटप साेलार कर्जा याेजना
मंगलबार, वैशाख ९, २०८२
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
मंगलबार, वैशाख ९, २०८२
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ ।
स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
जुम्लामा आजदेखि हिमाली संवाद सुरु हुँदै
मंगलबार, वैशाख ९, २०८२
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मंगलबादेखि हिमाली संवाद सुरु हुँदैछ। जुन संवाद बुधबारसम्म चल्नेछ । सोमबार पत्रकार सम्मेलन गरेर संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताए ।
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
मंगलबार, वैशाख ९, २०८२



