एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
मंगलबार, वैशाख २३, २०८२
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
सोमबार, वैशाख २२, २०८२
बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए...



