कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनु हुँदैन : नेता केसी
बुधबार, साउन ७, २०८२
जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
बुधबार, साउन ७, २०८२
रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी...
काभ्रेमा खानेपानीको मूल सुक्दै, पानी खोज्न टाढाटाढा धाउदै स्थानीय
बुधबार, साउन ७, २०८२
काभ्रेपलाञ्चोक । केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो ।
बाढी पहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको सरोकारवाला निकायको...



