बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो
सोमबार, फागुन १९, २०८१
वन्यजन्तु संरक्षणमा जोड दिँदै संसारभर विश्व वन्यजन्तु दिवस मनाइँदै
सोमबार, फागुन १९, २०८१
काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।



