Khabar Out
घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा लडेर मृत्यु भएकाे छ । स्थानीय बलबहादुर तवेवुङकाे मंगलबार मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update