जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
आइतबार, फागुन २५, २०८१
सम्झौताको समयभन्दा छ महिनाअघि नै इटहरी बसपार्क निर्माण सम्पन्न
शनिबार, फागुन २४, २०८१
देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए ।



