सुर्खेतमा तारा एयरको उडान बन्द
आइतबार, फागुन २५, २०८१
संविधान संशोधन गर्दा पनि दलहरू एकै ठाउँमा हुनुपर्छ : राष्ट्रियसभा सदस्य ढुङ्गाना
आइतबार, फागुन २५, २०८१
वैदेशिक रोजगारीबाट फर्किएका इन्द्रलाल केराखेतीबाट मासिक १ लाखसम्म आम्दानी गर्दै
आइतबार, फागुन २५, २०८१
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ७ हजार दीप प्रज्ज्वलन
आइतबार, फागुन २५, २०८१
रुपन्देही । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।



