भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप
शुक्रबार, चैत १, २०८१
होलीमा अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने घटनामा कमि आउँदै
बिहीबार, फागुन २९, २०८१
काठमाडौँ । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।



