सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
बुधबार, पुस २४, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, नआत्तिन र संयम अपनाउन आग्रह
बुधबार, पुस २४, २०८१
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो ।



