Khabar Out
झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए ।
तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन
तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन तनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका...
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि  हुने
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।
Weather Update