Khabar Out
राष्ट्रिय योग दिवस मनाउने तयारी
राष्ट्रिय योग दिवस मनाउने तयारी काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ ।
आठ वर्षमा बल्ल बन्यो केरुङ्गे खोलामा पुल
आठ वर्षमा बल्ल बन्यो केरुङ्गे खोलामा पुल निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप...
Weather Update