इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
बुधबार, फागुन १४, २०८१
काभ्रे बाढीपहिरोका लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
मंगलबार, फागुन १३, २०८१
ठीक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठुलो जनधनको क्षति पुर्यायो । बाढीपहिरोमा परी ७० भन्दा बढीले ज्यान गुमाए भने सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे । ज्यान गुमाउनेको परिवारलाई सरकारले तत्काल राहत–रकम प्रदान गर्यो । पाँच महिनासम्म पनि स्थानीय तहले लाभग्राहीको सूची नटुङ्ग्याउँदा भने जिल्लाका हजारौँ प्रभावित महिनौँदेखि राहतको पर्खाइमा छन् ।



